‘चङ्गा चेट’ को ‘गोजीमा दाम छैन…’ बोलको गीत रिलीज (भिडियो सहित)

भदौ ५, काठमाडौं । दीपेन्द्र के. खनाल निर्देशीत फिल्म ‘चङ्गा चेट’ को ‘गोजीमा दाम छैन….’  बोलको अफिसियल गीत रिलिज भएको छ । गीतमा राजनराज सिवाकोटी, मेलिना राई र ग्रिष्मा सिवाकोटीले स्वर रहेको  छ । राजनराज संगीत तथा  हरिहर तिमल्सिनाको शब्द रहेको छ । प्रविन सिंहको कोरियोग्राफी रहेको गीतको म्यूजिक भिडियोमा तीन जोडी फिचर्ड छन् । आयुष्मान र प्रियंकाको जोडी, रविन्द्र झासँग…