फिल्म ‘बोबी’को सक्सेस पार्टीसंगै, चौँथो हप्तामा प्रदर्शन सुरु

 साउन १९, काठमाडौँ । फिल्म ‘बोबी'ले राजधानीमा एक कार्यक्रमका बीच सक्सेस पार्टी मनाएसंगै योही शुक्रवारबाट चौँथो हप्तामा प्रदर्शन सुरु गरेको छ ।  ‘बोबी’मा नायक उमेश थापा र नायीका कविता गुरुङको वास्तविक प्रेमकथामा निर्मित यो फिल्म बक्स अफिस रेकर्ड अनुसार शिर्षस्थानमा पर्न सफल भएको छ  । असार २९ गते प्रदर्शनमा आएको यो फिल्मले अधिकांश सिंगल थिएटर र मल्टिप्लेक्समा अझै…