‘क्यापिटल क्विन नेपाल-२०२५’को ताज करुणालाई

काठमाडौँ, २२ असार । राजधानी निवास महिलाहरूको सौन्दर्य प्रतियोगिता 'क्यापिटल क्विन नेपाल २०२५'को ताज करुण भुजेल श्रेष्ठले जितेकी छन् । आज ललितपुरस्थित ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न प्रतियोगिता जोरपाटीकी फेसन डिजाइनर श्रेष्ठले विजेताको ताज पहिरिन सफल भएकी हुन् ।  योसँगै उनले 'फेशन एण्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्ड २०२६' को लागि लन्डनमा हुने कार्यक्रममा सहभागी अवसर प्राप्त गरेकी…