फिल्म ‘मन बिनाको धन’ को कमाइ २ करोड नाग्यो  

काठमाडौँ, १ मंसिर । अशोक दर्जीको अभिनय रहेको फिल्म ‘मन बिनाको धन’ ले घरेलु बक्सअफिसमा अहिलेसम्म २ करोड ४३ लाख ३५ हजार ८७ नेरु ग्रस कमाएको छ । सिनेमा: बक्सअफिसले आज पछिल्लो शनिबारसम्मको कमाइ विवरण बाहिर ल्याएको छ । प्रदर्शनको ९ दिनसम्म फिल्मले त्यति कमाइ गरेको हो । सोही अवधिसम्म टंक बुढाथोकी निर्देशित फिल्मका ९०…