राम लामाको ‘मेरो बदनाम गर्न खोज्यौ… (भिडियोसहित)

काठमाडौं, ९ चैत । राम लामा ‘अविनाशीको भावनात्मक गीत ‘ मेरो बदनाम गर्न...’ बोलको गीत बजारमा ल्याएका छन् । यम बरालको स्वर तथा सङ्गीत रहेको गीतको भिडियोमा राजेन्द्र चापागाँई, सिरू विष्ट र प्रीति मोक्तानको शस्क्त अभिनय रहेको छ । गीतमा शङ्काले गर्दा आत्मिए सम्बन्धामा कसरी फाटो आँउछ भन्ने देखाइएको छ । विदेशमा रहेका नेपालीहरू आफ्नो…