थिएटर मल ‘बेड नं। ९९’ सातामा

काठमाडौं, २४ माघ । काठमाडौं मल सुनधारास्थित नाटकघर थिएटर मल नाटकघरमा मञ्चन भइरहेको नाटक ‘बेड नं। ९९’ अन्तिम सातामा पुगेको छ । माघ ७ गतेदेखि नियमित मञ्चन सुरु भएको नाटक महेशविक्रम शाहको कथामा आधारित छ । नाटक यही माघ २९ शनिबार सम्म मञ्चन हुनेछ । यसअघि एकल अभिनयात्मक नाटक गरिरहेका निर्देशक घनश्याम श्रेष्ठले यस नाटकमा…