जाडो मौसममा ओठ किन फुट्छ ?

जाडोको समय वा सुख्खा धुलो चल्ने मौसममा सबभन्दा बढी ओठ फुट्छ । बढी चिसो हुँदा ओठमा रहेको तैलीय पदार्थ निकाल्ने ग्रन्थिहरूले कम तेल निकाल्छन् र जाडो मौसममा ओठ फुट्छ । समाधानको उपाय : चिसो मौसममा बाहिर निस्कनुभन्दा अगाडि कुनै तैलीय पदार्थ ओठमा दल्ने र केही छिनपछि सूतीको कपडाले हल्का पुछेर निस्कने । राती सुत्दा विशेष गरी ग्लिसिरिनमा कागती…