त्रिशूली अस्पतालबाट फार्मेसी सञ्चालन

नुवाकोट, १८ साउन । नुवाकोट जिल्ला अस्पतालले आजदेखि फार्मेसी औषधि पसल सञ्चालनमा ल्याएको छ । सरकारी अस्पतालले अनिवार्य रुपमा फार्मेसी सञ्चालन गर्नुपर्ने निर्देशन सहित बजेट विनियोजन भएपछि रु पाँच लाखको लगानीमा उक्त अस्पतालले कोटेशनमार्फत औषधि खरिद गरेर फार्मेसी सेवा सञ्चालनमा ल्याएको निमित्त मेडिकल सुपरिटेण्डन डा सूर्यप्रसाद भुषालले जानकारी दिए । अस्पतालको फार्मेसीमा निजी औषधि पसलको…