काठमाडौं,९ फागुन । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट एक डाक्टरको झोला चोरी भएको छ । केही दिन अघि डा प्रदिप थापाको ल्यापटप सहितको झोला चोरी भएको थियो । चोरी गर्ने व्यक्ति बालाजुबाट पक्राउ परेका छन्। सिराहाका विवेक सिंहले डाथापाको झोला चोरी गरको हुन् । चेन्जिङ रुमबाट झोला चोरी भएको हो । महानगरीय प्रहरी वृत्त बालाजुले चोरी…