काठमाडौँ, १९ असार । तनहुँको व्यास नगरपालिका–४ पाखर टोलमा एकै क्षेत्रमा ठूलो मात्रामा सुनका गरगहना र नगद चोरी भएको छ। प्रहरीका अनुसार बिहीबार दिउँसो पाखर टोल बस्ने ८२ वर्षीय देवनिधि पन्तको घर र सोही क्षेत्रमा रहेको अर्को एक घरका विभिन्न कोठाहरूबाट सुन तथा नगद चोरी भएको हो। पन्तको आफ्नै घरबाट ६ तोला सुनका गरगहना र २…