आजको राशिफल

काठमाडौँ, २१ असार । २०८३ साल असार २१ गते आइतबार सन् २०२६ जुलाई ५ तारिख। असार कृष्ण पक्षको पञ्चमी तिथि । आजको फलादेशः मेष : दिन राम्रो छ। काममा सफलता मिल्नेछ । व्यापारमा फाइदा हुने योग छ। पठनपाठनमा रुची बढ्नेछ। परिवारसँग रमाइलो घुमघाम हुनेछ। दाम्पत्य जीवन सफल बन्नेछ। श्रमको मूल्य मिल्ने छ । वृष :…