काठमाडौँ, २० असार । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक प्रतिस्पर्धामा अस्ट्रेलिया पेनाल्टी सुटआउटमा स्तब्ध बनेको छ । शनिबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियालाई ४-२ ले पराजित गर्दै इजिप्ट अर्को चरणमा प्रवेश गरेको हो । डलास स्टेडियममा भएको खेल निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि १-१ गोलको बराबरीमा सकिएपछि निर्णय…