एसिसी प्रिमियर कपकोः यसरी बन्यो च्याम्पियन नेपाल

काठमाडौ १९ वैशाख । एसिसी प्रिमियर कपको च्याम्पियन नेपाल बनेको छ। मंगबलार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। युएईले उपाधि जित्न दिएको ११८ रनको लक्ष्य नेपालले ३०ं ३ ओभरमा ३ विकेटको गुमाएर लक्ष पुरा गरेको थियो । एसिसी प्रिमियर कपको च्याम्पियन बनेसँगै नेपाल एसिया कपमा छनोट भएको छ। अब…