आजको राशिफल

काठमाडौँ, २७ चैत । आज २०८२ साल चैत २७ गते शुक्रबारको राशिफल ।  मेष : दिन राम्रो छ। आज बनाएका योजना दीर्घकालसम्म रहनेछन्। व्यापारमा लाभ हुनेछ। वैदेशिक रमझमले मन आकर्षित गर्नेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने दिन छ। परिवारमा मेलमिलाप हुनेछ। वृष : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। परीक्षा लेखेको…