मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १५ असार । कलंकी पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बा ९० प ५३४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सोमबार बिहान दुर्घटना भएको थियो । दुर्घटनामा कैलाली घर भएका चालक २७ वर्षीय प्रकाश साहको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको…