आजको राशिफल

काठमाडौँ, ८ चैत । आज २०८२ साल चैत ८ गते आइतबारको राशिफल ।  मेष  : दैनिकी राम्रो छ । भविष्यको योजना आफैले बनाउनुपर्ने दिन छ । प्रयास गरेको क्षेत्रबाट प्रतिफल राम्रो प्राप्त हुनेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ । वृष  :  दिन राम्रो छ । शिक्षा क्षेत्रमा…