रोल्पा पहिरो : थप एक जनाको शव फेला

काठमाडौँ, २९ साउन । रोल्पाको सुनछहरी गाउँपालिका–२ स्थित फलबाङ र मङरारुमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।  पछिल्लो पटक थप एक जनाको शव फेला परेसँगै मृत्यु हुनेको सङ्ख्या चार पुगेको हो । सुनछहरी गाउँपालिका–२ मङरारु बस्ने करिब ६४ वर्षीया लामी घर्ती पहिरोमा परी बेपत्ता भएकी थिइन्। उनको खोजी गर्ने क्रममा आज दिउँसो भान्साघरमा…