त्रिभुवन विमानस्थलबाट २ भारतीय नागरिक पक्राउ

काठमाडौँ, ७ पौष । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजा तस्करी गर्ने क्रममा भारतीय नागरिक पक्राउ परेका छन् ।  चार किलो २८४ ग्राम लागुऔषध गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार ३३ वर्षीय रञ्जित सिंह र पुनित शर्मालाई गाँजासहित नियन्त्रणमा लिइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र…