हेर्नुस् फर्सीको मुन्टा खानुको फाइदाहरु

काठमाडौँ, २९ असार । फर्सीको मुन्टा खादा शरीरलाई धेरै गम्भीर रोगबाट बचाउन सकिन्छ । एनीसीबीआईको अनुसन्धान अनुसार, फर्सीमा एन्टिडायबेटिक, एन्टिअक्सिडेन्ट, एन्टिइन्फ्लेमेटरीका साथै अन्य आवश्यक तत्त्व पाइन्छन् ।  हेर्नुस् फाइदाहरु: १. फर्सीको मुन्टामा फाइबर, पोटासियम, भिटामिन ए, भिटामिन सी, फाइटोकेमिकल्स, फ्याटी एसिड आदि प्रशस्त मात्रामा पाइन्छ । यसका साथै यसमा क्याल्सियम, म्यागनीज, भिटामिन बी६ र फस्फोरस पनि पाइन्छ…