काठमाडौँ, ३० असार । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तर तर्फ ( नेपाल नजिक) अवस्थित रहेको छ । यसले गर्दा देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। देशका थोरै स्थानमा मेघ-गर्जन/चट्याङसहित हल्का देखि…