काठमाडौँ, २२ असार । सिन्धुपाल्चोकमा चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । प्रहरीका अनुसार हेलम्बु गाउँपालिका–३, पाल्चोकस्थित पाल्चोक स्वास्थ्य चौकीबाट कम्प्युटर एक थान, प्रिन्टर एक थान र ब्लांकेट तीन थान गरी जम्मा करिब ७० हजार ४०० रुपैयाँ बराबरको धनमाल चोरी गरेको आरोपमा सोही ठाउँ बस्ने १९ वर्षीय अमृत गिरी र २० वर्षीय अनमोल गिरीलाई…