नेपालगन्ज, २१ असार । बाँकेको नेपालगन्जस्थित कारागारमा एक कैदीले आत्महत्या गरेका छन् । जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान शौचालयमा झुन्डिएर आत्महत्या गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए । गुप्ताले तीन वर्षअघिदेखि कैद सजाय भोग्दै आएका थिए । घटनाबारे मृतकको परिवार र आफन्तलाई खबर गरिएको र आत्महत्याको कारणबारे प्रहरीले…