मकवानपुर, २२ पौष । मकवानपुरबाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट जितपुर भन्ज्याङबाट खटिएको प्रहरीले गढी गाउँपालिका–७ सुकौरा दुम्सी बस्ने ५२ वर्षीय मंगल सिङ थिङलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो । उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारीएको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान…