काठमाडौँ, ७ असार । मौसम पूर्वानुमान महाशाखा अनुसार हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय वायु प्रभाव रहेको महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ । अन्य तराई भूभागमा आंशिक बादल लागेको छ । आज दिउँसो देशका हिमाली र…