काठमाडौँ, ५ असार । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय र पूर्वीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार देशका केही भूभागमा आज वर्षा हुँदा केही स्थानमा अधिकतम तापक्रम उच्च मापन हुनेछ । केही स्थानमा आज तातो दिन हुने पूर्वानुमान छ । केही भूभागमा भने मध्यमसम्म वर्षा…