काठमाडौँ, २३ कार्तिक । आज २०७९ साल कात्तिक २३ गते बुधबारको राशिफल । मेष : अरुलाई बुझाउन सक्ने क्षमता प्राप्त हुनेछ। स्वास्थ्यमा भने समस्या देखिनेछ। राजनीति, आर्थिक, सामाजिक क्षेत्र अब्बल रहनेछन्। प्रेममा सफलता मिल्नेछ। वृष : बोल्दा ख्याल गर्नुहोला। अरु क्षेत्र यथास्थितीमा छ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। पठनपाठनमा जोशजाँगर बढ्नेछ। प्रेममा धोका पाइनेछ। मिथुन…