आजको राशिफल

काठमाडौँ, ९ चैत । आज २०८२ साल चैत ९ गते सोमबारको राशिफल ।  मेष  :  दिन राम्रो छ । स्वास्थ्यले साथ दिने दिन छ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । स्वदेशको भन्दा विदेशको रमझमले मन आकर्षित गर्नेछ । लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ ।वृष  : शुभ दिन छ । मन शान्त बन्नेछ । व्यवहार गर्दा…