काठमाडौँ, २३ असोज । प्रहरीलाई घुस दिन खोजेको आरोपमा एकजनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिकास्थित परोपकार सडक खण्डमा मापसे चेक गर्न खोज्दा ५ सय दिन खोजेको आरोपमा पक्राउ पर्नेमा रौतहट घर भएका वीरेन्द्र शाह छन् । प्र–३–०३–०१४ प ४८९७ नम्बरको मोटरसाइकलमा पछाडी बसेका शाहले ट्राफिक प्रहरी नायव निरिक्षक वीरेन्द्र रायमाझीलाई ५ सय…