७ सय ७५ विद्युतीय सवारी नियन्त्रणमा

काठमाडौँ, २१ जेठ । नेपाल-चीन सीमा नाका कोरला हुँदै भित्रिएका ७ सय  ७५ वटा विद्युतीय सवारी साधन नियन्त्रणमा लिइएको छ ।  प्रहरीका अनुसार कास्कीदेखि मुस्ताङसम्मका सडकमा जाँच गरी बुधबार रातीदेखि बिहीबार बिहानसम्मको अवधिमा यी गाडी नियन्त्रणमा लिएको हो । बजेटमा विद्युतीय सवारीसाधनमा करको दर हेरफेर भएको सूचना लिक भएपछि बजेट वक्तव्य सार्वजनिक हुनु अगावै कोरला नाकाबाट भित्र्याइएका यी गाडी…