गुल्मी, १८ असार । गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका-६ निवासी ३५ वर्षीय अधर्मी (नाम परिवर्तन) आफ्नै सहोदर भाइकी १९ वर्षीय श्रीमती बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन । असार १४ गते दिउँसो सोही वडाको किटानी भन्ने स्थानको गोठमा बुहारीलाई बलात्कार गरेको आरोपमा जाहेरी परेपछि शुक्रबार पक्राउ गरिएको प्रहरीले…