भालुको आक्रमणबाट एकजनाको मृत्यु

बुटवल, २० पौष । अर्घाखाँचीमा भालुको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय ठाडाका अनुसार शितगंगा नगरपालिका वडा नं. २ सितापुरमा भालुको आक्रमणमा परी ७९ वर्षका रामबहादुर भाट क्षेत्रीको मृत्यु भएको हो । घरबाट झिरा भन्ने स्थानमा जाँदै गर्दा शितगंगा– २ ओखारी भन्ने ठाउँमा भालुले आक्रमण गरेर बृद्धको मृत्यु भएको हो । जनप्रतिनिधि,…