थप २२ जनामा कोरोना संक्रमण, ९ जना डिस्चार्ज

काठमाडौँ, २६ जेठ । थप २२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७९ हजार २ सय १३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २ सय ३५ जना रहेका छन । मन्त्रालयका अनुसार आज ९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६७…