काठमाडौँ, २ बैशाख । आज २०८३ साल वैशाख २ गते बुधबारको राशिफल । मेष : दिन सामान्य छ । अचानक खर्च बढ्नेछ । स्वास्थ्यमा गढबढी हुनेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । विदेशको रमझमले मन आकर्षित हुनेछ । मेहनत गरेमा हरेक क्षेत्रमा सफलता मिल्ने देखिन्छ । वृष : दिन राम्रो छ। कृषिमा गरेको लगानीबाट फाइदा…