आजको राशिफल

काठमाडौँ, ३० चैत । आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल ।   मेष : दिन राम्रो छ। धार्मिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीको उचित मूल्य प्राप्त हुनेछ। राजनीतिक क्षेत्रबाट फाइदा हुनेछ। तपाईंको प्रस्ताव अनुमोदन हुने योग छ। वृष : तपाईंको बोलीकै कारण महत्त्वपूर्ण काम बन्नेछ। भेटघाट र कार्यक्रममा मनमा लागेको कुरा…