काठमाडौँ, १२ फागुन । धादिङमा भएको बस दुर्घटनामा परेर घाइते भएका एकजना यात्रुको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–६ घर भएका ४५ वर्षीय घनश्याम सुवेदी छन् । उपचारको क्रममा उनको ट्रमा सेन्टरमा मृत्यु भएको हो । फागुन ११ मा बिहान धादिङको बेनीघाट रोराङ गाउँपालिको चरौदी नजिक…