काठमाडौँ, १० फागुन । जनकपुरधाम उपमहानगरपालिका-४ शान्ति टोलबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ५७ किलोग्राम शनिबार राति प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीलाई देख्नासाथ उक्त स्थानमा रोकी राखेको ना.७ ख २२३७ नम्बरको टिपरमा रहेका व्यक्तिहरू टिपर छोडी फरार भएको थियो । उक्त टिपरबाट झारी भुईमा राखिएको ३४ वटा पोकामा…