उदयपुर, ४ जेठ । उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गएराती मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका-६ नेपालटार दनुवारबेसीको बैद्यनाथको पुलमा वीरगंञ्जबाट विराटनगरतर्फ गुडेको बा २५ च ७८१९ नम्बरको कार अनियन्त्रित भएर पल्टिँदा कारमा सवार ५ जना घाइते भएका थिए ।…