क्रिएसन नेपालले सफा गरौं अभियान अन्तर्गत महाशिवरात्री पर्वको अवसरमा पाँचसय भन्दा बढी सफाईकर्मी परिचालन गरी वृहत सरसफाई गरेका छन् । दि कोकालाकोला फाउण्डेसनको सहयोगमा क्लाइमेट स्मार्ट सिटिज परियोजना अन्तर्गत क्रिएसन नेपालले सन्चालन गरेको सफा गरौं अभियान अन्तर्गत करिब पाँच सय भन्दा बढी सफाईकर्मीहरु परिचालन गरी पशुपतिक्षेत्रमा सरसफाई अभियान सन्चालन गरिएको क्रिएसनका कार्यक्रम निर्देशक सुजाता कोइरालाले…