आजको मौसम

काठमाडौँ, २ फागुन । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिक बादल लागेको छ । यस्तै तराईका केही भूभागमा हुस्सु र कुहिरो रहेको छ । आज दिउँसो तराई भूभागका केही स्थानमा मध्यान्नसम्म हुस्सु रकुहिरो रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली…