कोरोनाका कारण मानसिक स्वास्थ्य समस्या बढ्दो

काठमाडौँ, १० चैत । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण देशमा मानसिक स्वास्थ्य समस्याको जोखिम बढ्दो रहेको मनोविद्ले बताएका छन् । कोरोनाका कारण परिवार र समाजमा परेको नकारात्मक असरले मानिसमा कुनै न कुनै रूपमा मानिसक समस्या देखापरेकाले त्यसको न्यूनीकरणका लागि मनोपरामर्श जरुरी रहेको मनोविद्को सुझाव छ । काठमाण्डाैमा द स्कुल अफ साइकोलोजी नेपालद्वारा सञ्चालित…