नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

काठमाडौँ, ३ असोज । नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । चितवन प्रहरीका अनुसार गए राति १०ः५५ बजे समयमा चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको थियो ।  अवरुद्ध सडकको पहिरो पन्छाइ राति ११ः५५ बजदेखि एकतर्फी सवारी सञ्चालनमा ल्याएकोमा आज बिहान ७ः१५ बजेदेखि भने दुईतर्फी सञ्चालनमा आएको हो ।  पहिरोसँगै खसेको…