दशैंको टीकाको साइत सार्वजनिक

काठमाडौँ, १ असोज । यस वर्षको बडा दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।  विजया दशमीका दिन बिहान ९ बजेर २३ मिनेटदेखि देवी विसर्जनको साइत रहेको छ । टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने जनाइएको छ ।  २०८२ सालको बडादशैं असोज…