काठमाडौँ, ३१ भदौ । डडेल्धुरास्थित महाकाली नदी किनारमा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार परशुराम नगरपालिका–५ परीगाउँस्थित महाकाली नदीको किनारमा एक महिलाको शव फेला परेको हो । सोमबार करिब ३५ वर्षकी ती महिलाको नाम, थर र वतन भने अहिलेसम्म खुल्न नसकेको प्रहरीले बताएको छ । नदी किनारमा शव भेटिएपछि…