विद्यार्थी बाेकेको बस दुर्घटना हुँदा एक जनाकाे मृत्यु

विराटनगर, ९ माघ । विराटनगरमा कलेजका विद्यार्थी बोक्ने बस दुर्घटना हुँदा एक जनाको मृत्यु  भएको छ । लर्ड बुद्ध कलेजका विद्यार्थी लिन गएको मे १ ख ४० ९० नम्बरको बस धनपालथान गाउँपालिका ६ मा अनियन्त्रित भएर पल्टिँदा गाडी धनी ३२ वर्षीय सानुकाे मृत्यु गएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा पाँच जना विद्यार्थी घाइते भएका छन् । सो घटनाबारे थप…