३ वटा स्काभेटरमा बम विस्फोट

काठमाडौँ, ६ माघ । मोरङको मिक्लाजुङ गाउँपालिका-१ रमितेमा ३ वटा स्काभेटरमा बम विस्फोट भएको छ । आइतबार राति निर्माणाधीन उर्लाबारी किशान चोक-रमिते सडक निर्माणका लागि राखिएका ३ वटा स्काभेटरमा बम विस्फोट भएको हो । बम विष्फोटबाट ३ वटा स्काभेटरमा पूर्ण रुपमा क्षति पुगेको छ । विष्फोट भएको स्थानमा बम पनि फेला परेको छ। विस्फोट कसले र…