सूर्यविनायकले ६०० वटा स्र्माट सडक बत्ति जडान गर्ने कार्य अघि बढेको छः मेयर थापा

।भक्तपुर,२९ पुस ।जनतालाई प्रदान गर्ने सेवाका सम्बन्धमा नगर कार्यपालिका,वडा कार्यालय,विषयगत शाखाहरु र स्वास्थ्यहरुबाट नियमित कार्यभैराखेको सूर्यविनायक नगरपालिकाका मेयर बासुदेब थापाले नगरपालिकाको छठौ नगरसभामा वताउनु भयो । मेयर थापाले जनप्रतिनिधि र कर्मचारीहरु नगर सरकारबाट जनतालाई प्रदान गर्ने सेवा र विकास निर्माण सम्बन्धी कार्यका लागि एउटै रथका दुई पाँग्रा भएको वताृयँदै थापाले भन्नुभयो– दुबै पक्षको सन्तुलन, सहकार्यले…