१२ लाखमा बलात्कार मुद्दा मिलाउन खोज्ने पक्राउ

धनुषा, १२ असोज । सामूहिक बलात्कार घटनालाई आर्थिक लेनदेनमा मिलाउन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १ मा धनुषाको धनुषाधाम नगरपालिका–२ धरमपुरस्थित सुकन यादवको धानखेतमा १२ बर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको थियो । किशारीलाई चारजना केटाले बलात्कार गरे । बलात्कारमा संलग्न धुनषाधाम–२ धरमपुरका १९ वर्षीय विजयकुमार यादव र २० वर्षीय प्रतापसिंह अदालतको…