थप एक जना कोरोना संक्रमितको मृत्यु

वीरगञ्ज, ३० भदौ । बाराका एक कोरोना संक्रमितको उपचारको क्रममा वीरगञ्जको नारायणी अस्पतालमा मृत्यु भएको छ । अस्पतालका प्रवक्ता एवम् बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाका अनुसार बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुम्मरवाना बस्ने ५५ वर्षीया महिलाको उपचारको क्रममा सोमबार साँझ ७:१५ बजे नारायणी अस्पतालमा मृत्यु भएको हो । उनलाई सोमबार बिहान ११ः१५ बजे नारायणी अस्पतालमा…