आज २०७७ साल भदौ २९ सोमवार परिघ कोउलव पुष्य , राष्ट्रिय बाल दिवसरद्वादशी श्राद्ध मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमणीय र सुखद् यात्राको योग छ । नयाँ कामको थालनी हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । प्राविधिक कार्यमा मन जानेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)…