चितवन, २७ भदौ । चितवनमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालले गरेको परीक्षणमा थप ८७ जनामा कोरोना पुष्टि भएको हो । अस्पतालको कोभिड ल्याबकी प्रमुख डा।नितु अधिकारीका अनुसार गएराति १२ बजेसम्म गरिएको ५३३ नमुना परीक्षणमा ८७ नमुना पोजेटिभ देखिएको छ । नयाँ संक्रमितहरु सबै चितवन जिल्लाका छन् । नीहरुको भरतपुर…